आर्थिक अभावका कारण १० वर्ष देखि उपचारबाट बञ्चित

अमित बिश्वकर्मा/विकल्प न्यूज म्याग्दी, साउन १७म्याग्दीको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि उपचार नहँुदा समस्या भएको छ । उहाँ ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार गराउन नसक्दा हाल आएर झनै समस्या देखीएको छ । आफु … Continue reading आर्थिक अभावका कारण १० वर्ष देखि उपचारबाट बञ्चित